By admin • November 5, 2018 • No Comments
दाँत धेरै घोटेर सफा हुने होइन !
हामी धेरै चोटि सफा गर्दा दाँत सफा हुन्छ भनी ठान्छौँ । त्यो मात्रै एउटा मापक होइन ।
दिनमा दुई चोटि दाँत माझ्छु भन्नेको हामीले धेरै समस्या देखेका छौं ।
जस्तै धेरै घोटिएर गहिरो भाई जरा छोएको ,
गिंजा लाई घाऊ बनाइ माथि सारेको
सफा हुनु पर्ने ठाउँमा सफा नभएको
आदी इत्यादी ।
तसर्थ ,
यि कुरा पनि ध्यान दिनुस् :
जे पायो त्यै छेस्का प्रयोग नगर्ने ,
टूथ पिक प्रयोग गरे पछी फ्याक्ने
केही दुखाइ छ भने भरपर्दो डेन्टिस्ट कोमा देखाउने
नरम बुरुस +
फ्लोराइड भाको कम् खस्रो मन्जन पेस्ट +
सहि माझ्ने तरिका +
सबै सतहमा पुग्ने गरी +
२ मिनेट जती मात्र माझ्ने +
कुला (सफा पानीले ) धेरै पल्ट ।
Dr Dinesh K Karki , A dentist based in Kathmandu along with Dental Temple Kathmandu ( Old Baneshwor Height ) for the best interest of the common people, bring brushing technique , good brush for best brushing, the best tooth paste for best cleaning, apposite brushing times, tooth pick habits , and self teeth cleaning disciplines.
If you follow, it will save your money from going to dentist for tooth colored expensive fillings, saves your teeth from being extracted from dental surgeons , saves your money from doing RCT or root can filling or teeth caps or crowns, and expensive implants .
So , little thing you do, follow what our Dr Dinesh Karki has said simply.