Dental Clinic In Kathmandu

Kathmandu

Kathmandu, Nepal

On appointment only (except emergency )

11am to 6 PM
9801141414
  • Videos
  • मुख स्वास्थ्य जानकारीहरू !
  • Our services
  • Happy Patients
  • Know about Doctors
  • Our Facebook
  • Location
  • Buy Hygiene Products
  • Our You Tube

यो तिहार देखी यि राम्रा बानी सुरु गुर्नुस् !

Home » Blog » यो तिहार देखी यि राम्रा बानी सुरु गुर्नुस् !

By admin • November 3, 2018 • No Comments

Dr Dinesh K Karki, A dentist in Kathmandu

and DentalTemple Family ( Located in Old BANESWOR HEIGHT KATHMANDU ) bring forth useful things for all common people.

यो तिहार देखी यि राम्रा बानी सुरु गुर्नुस् !

*** *** *** *** *** ***

  1. सस्तो खालको बुरुसले घोटी घोटी दाँत माझ्नु हुन्छ भने – राम्रो कम्पनिको (मेहेनत गरेर , रिसर्च 2. गरेर बनाएको ) नरम बुरुश प्रयोग गर्न थालनुस् !
  2. बर्षभरी एउटै बुरुसले काम चलाऊनु हुन्थ्यो भने चार महिना जतिमा फेर्ने बानी बसाल्नुस् !
  3. केटीहरुले गाजल लगाउन वा लाली (लिपिस्टिक ) खर्चने थोरै समय बचाएर “डेन्टल फ्लस” गर्न थालनुस् ।
  4. केटाहरुले जुत्तामा पालिश लगाउन वा सर्टमा स्तिरी गर्न लगाउने थोरै समय बचाएर “डेन्टल फ्लस “ गर्नमा प्रयोग गर्नुस् ।
  5. बेलुकी खाना खाइ सके पछी हतार हतार सिरकमा छिर्न वा फेसबुक चलाऊन छोडेर दाँत माझ्नुस् ।
  6. आफ्नो नानीहरुलाई नैतीक वा सामाजिक शिक्षाको साथमा “दाँतको स्वास्थ्य शिक्षा “ पनि सिकाउनुस् त्यसको सुरुवात दाँत माझ्न सिकाएर वा आँफै नमूना बनेर देखाउनुस् ।
  7. आधुनिक महिला मित्रहरुले महँगो जिन्स, पेन्सिल हिल (स्टिलेटो), इम्ब्रोइडर्ड सारी/बर्को किन्ने हल्का पैसा बचाएर मुख भित्रको एक किलो फोहोर बाट मुक्त हुन रजिस्टर्ड डेन्टिस्टकोमा गएर दाँत सफा गराउनुस् ।
  8. परम्परागत दिदी, आमा हरुले धेरै सुन किनेर पहेंलै हुने रहरलाई हल्का घटाएर आफ्नो दाँतको उपचारमा पनि खर्चिनुस् ! थोते दाँत वा चपाउन नसक्ने दाँतले सारीरिक र मानसिक रुपमा अस्वोस्थ बनाउछ। सुन कम् भाको कानले खासै हानी गर्दैन।
  9. पेन्सन पाक्न लागेका बयस्क दाजु, बा, काकाहरुले एक दिनको क्वार्टर र सेकुवा खर्च

काटेर दाँतको चेक् अप अनी नयाँ बुरुश मन्जनमा खर्चिनुस्।

  1. स्कुले भाई बैनिले होम ओर्कको सँग-सङै “दाँत स्याहार वोर्क”मा पनि ध्यान दिनुस्।
  2. धर्म कर्ममा लागेका ब्यक्तिले – “गनाउने मुखले प्रार्थना गर्दा भगवान रिसाउछन “ भन्ने बुझेर दाँत माज्ने गर्नुस् ।
  3. लेखक , साहित्यकार , प्रध्यापक ,डाक्टर , ओकिल, इन्जिनियरहरुले दिमाग मात्र सफा राख्ने हैन, दाँत पनि सफा राख्नुहोस् – बोल्दा कतै “ठुस्स” नगनाओस ।
  4. दाँतको समस्याले मुटु, दिमाग, पेट आदिमा पनि असार पर्छ भन्ने सामान्य जानकारी मनमा राख्नुस् ।
  5. जो पायो त्यहिकोमा गएर दाँत नदेखाउनुस् ! पहिला डाक्टरी नाम र एन.एम.सि. दर्ता हेर्नुस् !
  6. नरम तरिकाले, राम्रो उपकरण प्रयोग गर्ने डाक्टर सँग दाँत सफा गराउनुस्, दाँत सफा गर्दा कम्जोर हुन्छ भन्ने हरुलाई “लोप्पा”ख्वाइदिनुस् !

*** *** *** *** *** ***

“हाम्रो लक्ष: हँसिलो समाज” भन्ने नारालाई साकार पारौँ । संसारका “हँसिला र मुख नगनाउने” हरु एक हौं !

Categories:Blog

admin

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Dentistry in Nepal
  • Healthy Kiss
  • Kiss Healthy
  • दाँत धेरै घोटेर मात्र सफा हुने होइन !
  • दाँतको सरसफाई बारेमा केहि कुरा

Recent Comments

    Archives

    • November 2019
    • December 2018
    • November 2018
    • August 2018
    • June 2018
    • May 2018
    • March 2018
    • February 2018
    • January 2018
    • April 2017
    • October 2016
    • July 2016
    • May 2016
    • April 2016
    • March 2016

    Categories

    • Blog
    • Clinic- Postcards
    • Uncategorized

    You Tube

    https://www.youtube.com/watch?v=QY7FsNVpcpA

    Instagram

    Instagram has returned invalid data.

    Follow Us!

    Copyright © Dental Temple 2019 | Design by TallyThemes
    • Videos
    • मुख स्वास्थ्य जानकारीहरू !
    • Our services
    • Happy Patients
    • Know about Doctors
    • Our Facebook
    • Location
    • Buy Hygiene Products
    • Our You Tube