By admin • June 18, 2018 • No Comments
By Dr Dinesh Karki, Dentist based in Kathmandu.
For more info,
Dental Temple,
9851007337
दायां बायाँ को दाँत नकाटिकन अनी जरा नरोपिकन पनि लगाइने फिक्स्ड दाँतलाइ मेरिल्यान्ड ब्रिज भनिन्छ ।
तलको भिडियोमा देखाए जस्तै दायां बायाँको दाँतको भित्री भागमा टासिने पखेटा हुन्छ जो टिकाउ हुने गुँदले टासिन्छ अनी दाँत नभएको ठाउँमा दाँत बन्छ जुन सहि हेर बिचार गर्न सक्यो भने लामो समय टिक्छ ।
यस्का फाईदा हरु: दाँत काट्नु नपर्ने, सर्जरी गरी गिंजा खोप्नु नपर्ने ।
तर,
यो मुखका सबै ठाउँमा राख्न सकिन्न
बिशेस गरेर तलको दाँतको अगाडिको छेत्रमा र माथिको दाँतको अगाडिको छेउ छाउमा राख्न सकिन्छ ।
बाँकी तलको भिडियो हेर्नुहोला ।